Nepali New Year Wishes, SMS & Quotes: नयाँ बर्षको शुभकामना सन्देशहरु

Nepali New Year Wishes, SMS & Quotes

Wish you all a Happy New Year.

May this new year be more special than in previous years. Best wishes of the new year to you and your family.

I wish good luck, good health, and more happiness throughout the year. Happy New Year.

Happy New Year. May this new year bring more joy & happiness to your life.

May you succeed in every part of your life. Wish you a Happy New Year.

Happy New Year Wishes

नयाँ बर्षको शुभकामना सन्देशहरु

देश तथा बिदेशमा रहनु हुने सबै नेपालिहरुमा नयाँ सालको हार्दिक मङ्गलमय शुभकामना !

नयाँ बर्षको शुभकामना !! मनेेै भरि छाहोस हर्ष उमंग सोचे जस्तो भने जस्तै रहोस् नयाँ बर्ष यही छ ,तपाईंहरुको नयाँ बर्षको शुुभकामना!!

नयाँ सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनी आफन्तजन इस्टमित्र साथीभाईहरुमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना !

Please follow and like us:

Neptalks

Leave a Reply

Your email address will not be published. Required fields are marked *