भारतसंगको हार पछि पाकिस्तानका कप्तानको ट्वीटर भरी आलोचना र राजिनामाको माग

भारतसंगको हार पछि पाकिस्तानका कप्तानको ट्वीटर भरी आलोचना र राजिनामाको माग

भारतसंग हारे लगतै पाकिस्तानका कप्तान सर्फराज़ खानको चौतर्फी आलोचना भएको छ।

निकै नै महत्वपुर्ण रुपमा हेरिएको खेलमा पाकिस्तान भारतसंग डीएलयस माध्यम द्वारा ओवर घटाइएको अवस्थामा ८९ रनले पराजित भएको थियो।

ट्वीटरभरी पाकिस्तानका कप्तान सर्फराज़ खान र पाकिस्तान टिमको चर्को आलोचना भएको छ। पुर्व खेलाडी देखि लिएर पाकिस्तानका सर्वसाधारणहरुले उनको कप्तानीमा कमजोरी देखिएको बताएका छन् र राजीनामाको पनि माग गरेका छन्।

यो हारसंगै पाकिस्तानलाई सेमीफाइनलमा पुग्न धेरै गार्हो देखिन्छ। पाकिस्तानले आफ्नो छैठौ खेल जुन २३ आइतबारका दिन साउथ अफ्रीका संग खेल्दै छ।

 

Please follow and like us:

Neptalks

Leave a Reply

Your email address will not be published. Required fields are marked *